Kath khabar
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।
भारतले आज चन्द्रयान-३ रकेट प्रक्षेपण गर्दै
भारतले आज चन्द्रयान-३ रकेट प्रक्षेपण गर्दै भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान-२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । चन्द्रयान-३ अभियानका लागि झन्डै ८ करोड डलर खर्च हुने अनुमान छ ।
आज आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती मनाइँदै
आज आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती मनाइँदै सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ।
वानएक्स बेट प्रकरणमा प्रकाउ परेका कलाकार तथा युट्युबरहरु धरौटीमा रिहा
वानएक्स बेट प्रकरणमा प्रकाउ परेका कलाकार तथा युट्युबरहरु धरौटीमा रिहा उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
वैज्ञानिकले पत्ता लगाए सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउने ऐना जस्तो प्रतिबिम्बित ग्रह
वैज्ञानिकले पत्ता लगाए सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउने ऐना जस्तो प्रतिबिम्बित ग्रह यो अनौठो ग्रह हाम्रो पृथ्वीबाट २६० प्रकाश वर्षभन्दा टाढा रहेको र यसमा परेको ८० प्रतिशत प्रकाशलाई प्रतिबिम्बित गर्ने बताउँछ। यसको तुलनामा, पृथ्वीले सूर्यको प्रकाशको ३० प्रतिशत मात्र प्रतिबिम्बित गर्न सक्छ।
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु रिभरसाइड काउन्टी सेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १ सय ५० किलोमिटर दक्षिण-पश्चिममा रहेको दक्षिण-पश्चिमी रिभरसाइड काउन्टीको सहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
१ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउँदै अमेरिका
१ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउँदै अमेरिका विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ ।
मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते
मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहोरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ ।
Weather Update