Kath khabar
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरले दियो ७ दिने अल्टिमेटम
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरले दियो ७ दिने अल्टिमेटम उक्त निर्देशनलाई अटेर गरे महानगर प्रहरीले हटाउने चेतावनी समेत महानगरले दिएको छ ।
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यान समेत जाने गरेको पाइन्छ।प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया ४ वटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। 
१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त 
१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त  अश्वेत मूलका नाहेल एम नामका ती किशोर माथि पश्चिम पेरिसको नान्तेरेमा ट्राफिक स्टपमा प्रहरीले गोली हानेको थियो।अहिलेसम्म १८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १७० प्रहरी घाइते भएका छन्।
साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा १ नेपाली सुरक्षागार्ड सहित बन्दुकधारीको मृत्यु
साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा १ नेपाली सुरक्षागार्ड सहित बन्दुकधारीको मृत्यु समाचार अनुसार कारमा सवार १ व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो ।
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो आर्थिक वर्ष ०८०/८१ को बजेट विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेको छ। आजको प्रतिनिधिसभा बैठकमा २५५ सांसदहरुको उपस्थिति थियो। 
Weather Update