काभ्रेको ५० प्रतिशत खानेपानीको स्रोतमा भेटियो दिसाजन्य किटाणु
मंगलबार, असार १२, २०८०
काठमाडौं महानगरले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने
आइतबार, असार १०, २०८०
आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ ।
राक्सिराङ गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने
आइतबार, असार १०, २०८०
आगामी आर्थिक वर्षको नीति कार्यक्रम मार्फत् दुर्गम भेगबाट बसाइँसराइँ गरी अन्यत्र जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्रबाट गाउँपालिका आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको हो।
बालेनले तोके महानगर भित्र नयाँ कर दर
आइतबार, असार १०, २०८०
महानगरले ८ करोडसम्मको सम्पत्तिमा ०.३०० प्रतिशतमा ६० हजार कर थप भई ८४ हजार ५ सय रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.४५० प्रतिशतमा ९० हजार रुपैयाँ थप गरी १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा बयान दिने मिटरब्याजीहरु बढ्न थाले
आइतबार, असार १०, २०८०
जनचेतना र सुरक्षाको दृष्टिले कमजोर मधेशका जिल्लाहरूमा त अनुचित लेनदेनको डरलाग्दो अवस्था पहिलेदेखि नै खुलेको हो ।
टाइटानिक देखाउन गएको पनडुब्बीको भग्नावशेष फेला पर्यो, सबै यात्रुको मृत्यु भएको पुष्टि
शुक्रबार, असार ८, २०८०
भग्नावशेषको प्रारम्भिक विश्लेषणले टाइटन पनडुब्बी विस्फोटका कारण डुबेको सुझाव दिएको छ। यस्तो अवस्थामा यसको उपकरण वा अक्सिजन ट्याङ्कीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ ।
बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार रेशुले दिइन् राजीनामा
बुधबार, असार ६, २०८०
'म विगत १० वर्षदेखि गर्दै आएको सार्वजनिक शिक्षा सुधार र उदारवादी लोकतन्त्रको लागि जुन मैले मेरो वयस्क जीवनभर गर्दै आएको छु त्यसैलाई निरन्तरता दिनेछु।'
उपप्राध्यापक प्रेम चलाउनेले दिए सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बुधबार, असार ६, २०८०
मुद्दा विचाराधीन रहेकै अवस्थामा जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब ३० घण्टाको लागि मात्र अक्सिजन बाँकी
बुधबार, असार ६, २०८०
उक्त पनडुब्बीभित्र अब ३० घण्टाभन्दा कम समयका लागि मात्र अक्सिजन रहेको बताइएको छ। सन् १९१२ मा बेलायतबाट अमेरिका जाँदै गरेको टाइटानिक बाटोमा आइसबर्गसँग ठोक्किएको थियो । यो जहाजमा कुल २२०० जना सवार थिए, जसमध्ये करिब १५०० जनाको मृत्यु भएको थियो । सन् १९८५ मा टाइटानिक जहाजको भग्नावशेष भेटिएको थियो र...
खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्या
मंगलबार, असार ५, २०८०
हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनी विरूद्ध ४ वटा मुद्दा रहेको बताएको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्।
ललितपुरमा हिन्दी फिल्म रोकिँदैन : मेयर चिरिबाबु महर्जन
सोमबार, असार ४, २०८०
काठमाण्डौं महानगरपालिकाले भने आजदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।
साताको लोकप्रीय