स्रोत नखुलेको नेपाली रूपैयाँसहित ७० वर्षीया महिला विमानस्थलबाट पक्राउ
सोमबार, असार ४, २०८०
उत्तर प्रदेशमा पछिल्लो २ दिनमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु
आइतबार, असार ३, २०८०
त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ ।
ताला तोडेको भन्दै मेयर बालेनप्रति क्रान्तिकारी आक्रोशित, संघर्षको घोषणा
शनिबार, असार २, २०८०
संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्घन्द निम्त्याउन खोजेको आरोप लगाउँदै भने,“खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठूलो मुल्य चुकाउनु पर्छ ।
को को हुन् ‘बल्छी ध्रुवे’सहित पक्राउ परेका आठ जना कलाकार र युट्युबरहरू?
बिहीबार, जेठ ३२, २०८०
उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको र विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।
ग्रिसमा डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु, १ सय ४ जनाको उद्धार
बिहीबार, जेठ ३२, २०८०
जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।
वानएक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित आठ जना पक्राउ
बिहीबार, जेठ ३२, २०८०
यस अपरेसनमा बुधबार मात्रै बेटिङका पाँच जना एजेन्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
साताको लोकप्रीय