Kath khabar
७० वर्षअघि आजकै दिन सगरमाथामा परेको थियो पहिलो मानव पाइला
७० वर्षअघि आजकै दिन सगरमाथामा परेको थियो पहिलो मानव पाइला नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्।
‘हाम्रो ठमेल, सफा ठमेल’ भन्ने नाराका साथ ठमेलमा सरसफाई अभियान सुरू
‘हाम्रो ठमेल, सफा ठमेल’ भन्ने नाराका साथ ठमेलमा सरसफाई अभियान सुरू परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले आज ठमेलमा सरसफाइ गरेका परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान समस्या नहुने
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान समस्या नहुने हरेक वर्ष बर्षात सुरु भएसँगै काठमाडौँ उपत्यकाको फोहर महिनौँ सडकमा नै थुप्रिँदा समस्या हुने गरेको थियो । विगतका वर्षमा झैँ समस्या नहोस् भनेर यस वर्ष कामपाले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको काठमाडौँ महानगरपालिको वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको जनाएको छ ।
आफ्नो रेकर्ड अरुले तोडिदिएपछि पुनः सगरमाथा पुगेर नयाँ कीर्तिमान राखे कामरिताले
आफ्नो रेकर्ड अरुले तोडिदिएपछि पुनः सगरमाथा पुगेर नयाँ कीर्तिमान राखे कामरिताले योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए ।
पपुवा न्युगिनीका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरे
पपुवा न्युगिनीका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरे मोदी पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। जापानमा भएको समूह ७ देशको शिखर सम्मेलनमा सहभागी भएर उनी यहाँ आइपुगेका हुन् ।
'निर्भाना'का दिवङ्गत गायक कर्ट कबेनले फुटाएको गितार झन्डै ६ लाख डलरमा लिलाम
'निर्भाना'का दिवङ्गत गायक कर्ट कबेनले फुटाएको गितार झन्डै ६ लाख डलरमा लिलाम उक्त गितारको लिलामी मूल्य ६०,००० देखि ८०,००० अमेरिकी डलर राखिएको थियो। तर उक्त गितार ५,९६,००० हजार डलरमा बिक्री हुनुलाई जुलिएन्स् अक्शनले ‘अद्भुत’ भनेको छ। विद्यमान सटही दरका आधारमा त्यति रकम नेपाली रुपैयाँ ७ करोड ८६ लाख जति हुन्छ।
Weather Update