एल साल्भाडोर स्टेडियममा भागदौड हुँदा बाह्र जनाको मृत्यु
आइतबार, जेठ ७, २०८०
ट्राफिक प्रहरीको लापसे चेकिङ : पाँच जना मोटरसाइकल चालक नियन्त्रणमा
शनिबार, जेठ ६, २०८०
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
उत्तरपूर्वी मेक्सिकोमा अपहरणमा परेका ११ बालबालिका सहित ४९ आप्रवासीको उद्धार
शुक्रबार, जेठ ५, २०८०
उद्धार गरिएका १९ होन्डुरसका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिक छन् भने, १४ हाइटी, ७ भेनेजुएला, ६ साल्भाडोरन, २ ब्राजिलियन र १ क्युबाली रहेका जनाएको छ। अपहरित व्यक्तिसँग प्रतिव्यक्ति १,५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो ।
कर्नाटकको मुख्यमन्त्री सिद्धरामैया हुने कांग्रेसको घोषणा
बिहीबार, जेठ ४, २०८०
सिद्धरामैया सन् २०१३ देखि २०१८ सम्म कर्नाटकका मुख्यमन्त्री रहेका थिए । सिद्धरामैयाले हालसम्म १२ वटा चुनाव लडेका छन्, जसमध्ये उनले ९ वटा जितेका छन् ।
पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदा कुटनीतिक कर्मचारीको तलब रोकियो
बिहीबार, जेठ ४, २०८०
कुटनीतिक कर्मचारीले २ महिनादेखि तलब नपाएको र समस्यामा परेको स्रोतलाई उद्धृत गरी पाकिस्तान टुडेले जनाएको छ । समयमा तलब नपाएका कर्मचारीले आफ्ना बालबालिकाको विद्यालय शुल्क तिर्न समेत नसकेको गुनासो गरेका छन् ।
जब आगोमाथि नाङ्गो पैतालाले नाच्दै उफ्रिए......
बुधबार, जेठ ३, २०८०
तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरू चकित परे ।
चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता
बुधबार, जेठ ३, २०८०
बिहान करिब ३ बजे भएको घटनापछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन्। उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र ५ फिलिपिन्स नाविक सहित ३९ जना बेपत्ता भएका छन्।
आज ३०औँ मदन-आश्रित स्मृति दिवस
बुधबार, जेठ ३, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ ।
न्युजिल्याण्डको छात्रावासमा आगलागी हुँदा ६ जनाको मृत्यु ३० बेपत्ताको खोजी जारी
मंगलबार, जेठ २, २०८०
आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो । आगो निभाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर कसैले जानाजानी आगो लगाएको हुन सक्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।
डेट एक्सपायर औषधिले बिरामीको मृत्यु भएको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड
मंगलबार, जेठ २, २०८०
साताको लोकप्रीय