क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी, हालसम्म ३० हजार मानिस बिस्थापित
सोमबार, वैशाख २५, २०८०
कम्बोडीया तथा अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
सोमबार, वैशाख २५, २०८०
जम्मू कश्मीरको राजौरीमा बम विस्फोट हुँदा २ सेनाको मृत्यु ४ घाइते
शुक्रबार, वैशाख २२, २०८०
सेनाको संयुक्त टोली घटनास्थलतर्फ आइपुग्दा लुकेका आतंककारीहरूले उनीहरूमाथि गोली हाने, जसको जवाफी कारबाही भयो, सेनाले भन्यो।
समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ - बालेन्द्र शाह
शुक्रबार, वैशाख २२, २०८०
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु
बिहीबार, वैशाख २१, २०८०
प्रहरीका अनुसार आक्रमणकारीले केही साता देखि यो आक्रमणको योजना बनाएका थिए र उनीसँग ‘किल लिस्ट’ अर्थात् मारिने व्यक्तिको सूची पनि थियो।
एसीसी प्रिमियर कपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित
बुधबार, वैशाख २०, २०८०
प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु
बुधबार, वैशाख २०, २०८०
नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।
रवि लामिछानेका चालक दिलबहादुर थापाको निधन
मंगलबार, वैशाख १९, २०८०
चितवनमा उपचार सम्भव नभएपछि थापालाई ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी
सोमबार, वैशाख १८, २०८०
सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै चलिरहेको संघर्ष अप्रिलमा चर्कियो। मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो। मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ ।
वीर अस्पतालको छतको पर्खाल भत्किँदा चारजना घाइते
आइतबार, वैशाख १७, २०८०
पर्खालबाट ईंट्टा खसेर तल्लो तल्लाको टिनमा ठोक्किएर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको हो ।
प्रेमी डाक्टरकै घरमा आत्महत्या गरिन् नर्स अनुमाले
आइतबार, वैशाख १७, २०८०
अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटा पक्षले नमाने पछि अनुमाले शनिबार आत्महत्या गरेको उनको पारिवारीक स्रोतले जनाएको छ ।
साताको लोकप्रीय