Kath khabar
विश्व बैंकद्वारा नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने निर्णय
विश्व बैंकद्वारा नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने निर्णय नेपालको स्वास्थ्य  गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो। सो निर्णयसँग विश्व बैंकले करिब  १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो।
सिङ्गापुरमा १ किलो गाँजा तस्करी गरेको आरोपमा मृत्युदण्ड
सिङ्गापुरमा १ किलो गाँजा तस्करी गरेको आरोपमा मृत्युदण्ड सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागुऔषध विरोधी कानुन छ । सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन्। गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो। ३ चम्चा हेरोइन सहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए ।
आज १७औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज १७औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए।
येशूलाई भेट्ने र स्वर्ग जाने आशामा २९ जनाले भोकभोकै बसेर गरे आत्महत्या
येशूलाई भेट्ने र स्वर्ग जाने आशामा २९ जनाले भोकभोकै बसेर गरे आत्महत्या केन्याको प्रहरीले एकै परिवारका ५ जनालाई चिहानबाट निकालेको छ । जो येशूलाई सँगै भेट्न चाहन्थे। प्रहरीले हालसम्म ६५ वटा चिहान फेला पारेको छ ।
Weather Update