बाफलको गार्मेन्टमा आगलागी, शरीरको एक भाग जलेको अवस्थामा एक व्यक्ति फेला
आइतबार, वैशाख १०, २०८०
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह
आइतबार, वैशाख १०, २०८०
अमृतपाल सिंह मार्च १८ देखि फरार थिए । अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । उनले छुट्टै देश खालिस्तानको माग गरिरहेका छन् ।
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन
शनिबार, वैशाख ९, २०८०
झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट
शुक्रबार, वैशाख ८, २०८०
परीक्षण असफल भएपछि एलन मस्कले ट्विट गरी कम्पनीले केही महिनामा पुनः प्रयास गर्ने बताउनु भएको छ । साथै उहाँले स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा धेरै कुरा सिकाइ भएको उल्लेख गर्नुभएको छ ।
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु
शुक्रबार, वैशाख ८, २०८०
भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तिमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
बादशाहको नयाँ गीत विवादमा
बिहीबार, वैशाख ७, २०८०
उनीहरूले गीतबाट भगवानको नाम हटाएर बादशाहलाई माफी माग्न आग्रह गरेका छन् । माफी नमागेमा बादशाह विरुद्ध उज्जैन लगायत अन्य सहरमा मुद्दा दर्ता गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश
बिहीबार, वैशाख ७, २०८०
सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।
वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने
बुधबार, वैशाख ६, २०८०
विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ
गलत रिपोर्टिङ गर्दा ७८७.५ मिलियन डलर तिर्नुपर्यो फक्स न्यूजले
बुधबार, वैशाख ६, २०८०
डोमिनियनको तर्क थियो कि च्यानलले आफ्नो रिपोर्टमा डोनाल्ड ट्रम्पको बिरूद्ध मतदानमा धाँधली भएको दाबी गरेको थियो, जसले कम्पनीलाई व्यापार घाटा पुर्यायो।
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ
मंगलबार, वैशाख ५, २०८०
गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क शहरमा बस्छन्।
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का
मंगलबार, वैशाख ५, २०८०
एनसीएसका अनुसार बिहान १० बजेर १ मिनेट ४३ सेकेण्डमा भूकम्प गएको हो । यसको केन्द्र जमिन भित्र ५६९ किलोमिटर गहिरो थियो।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै
मंगलबार, वैशाख ५, २०८०
प्राप्त जानकारी अनुसार यो अनुसन्धान एक बाल हेरचाह फर्मसँग सम्बन्धित छ। यसमा पीएम सुनककी पत्नी अक्षता मूर्तिको सेयर छ ।
साताको लोकप्रीय