खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु
मंगलबार, चैत २८, २०७९
यात्रुले झगडा गरेपछि लण्डन जाँदै गरेको विमान दिल्ली फर्कियो
सोमबार, चैत २७, २०७९
यात्रुले केबिन चालक दलका २ सदस्यहरूलाई शारीरिक चोट पनि पुर्याएका छन् । जसका कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो ।
दलाई लामाको व्यवहारको तीव्र आलोचना पछि मागे माफी
सोमबार, चैत २७, २०७९
उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर सोध्छन्।
छिमेकीका ११ सय कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल
आइतबार, चैत २६, २०७९
अदालतले गूलाई ११ सय कुखुरा मारेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको हो। ११ सय कुखुरा मरेपछि झाङलाई १३ हजार ८४० चिनियाँ युआन नोक्सान भएको अदालतको ठहर छ।
इरानको सार्वजनिक स्थानमा महिलाले हिजाब लगाएको निगरानी गर्न क्यामेरा जडान
आइतबार, चैत २६, २०७९
गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाब विरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो । महसा अमिनीलाई हिजाब नलगाएको भन्दै पक्राउ गरिएको थियो ।
ललितपुरको निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा वरपरका घरहरू भासिए, स्थानीय मारमा
शनिबार, चैत २५, २०७९
घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो । निर्माणाधीन भवन भासिएपछि भागदौड मच्चिएको र केही मानिसहरू घाइते भएका छन् ।
संसद भवन अगाडि फेरि एक पुरुषले गरे आत्मदाहको प्रयास
शुक्रबार, चैत २४, २०७९
उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए तर प्रहरीले तत्काल उनलाई बचाउन सफल भएको छ ।
नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी
शुक्रबार, चैत २४, २०७९
मेयर कानुको एसईई दिने साह नाताले ज्वाइँ पर्ने रेडियो नेपालको बर्दिवास शाखामा पाचौँ तहमा कार्यरत स्थायी कर्मचारी हुन् ।
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
बुधबार, चैत २२, २०७९
भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो ।
जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ
बुधबार, चैत २२, २०७९
नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन्।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
बुधबार, चैत २२, २०७९
उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । उनीहरूलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले अभियोग लगाएको थियो ।
साताको लोकप्रीय