जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ
बुधबार, चैत २२, २०७९
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
बुधबार, चैत २२, २०७९
उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । उनीहरूलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले अभियोग लगाएको थियो ।
अमेरिकाको (एफडीए) द्वारा भारतमा उत्पादित आँखाको औषधि प्रयोग नगर्न चेतावनी
मंगलबार, चैत २१, २०७९
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा संक्रमण, अन्धोपन र अन्य जटिलता भएका कम्तीमा ५५ जनामा यो ड्रप जिम्मेवार छ र १ जनाको मृत्यु समेत भएको छ।
इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा
मंगलबार, चैत २१, २०७९
गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिनेछन् । तीन ठेक्कामा निर्माण भएकामा सबैतिर सकिए पनि गत वर्षबाट सो खण्डमात्रै बाँकी रहेको थियो ।
त्रिभुवन विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकले गरे हड्ताल
मंगलबार, चैत २१, २०७९
एलोन मस्कले गरे ट्विटरको लोगो परिवर्तन, चराको ठाउँमा कुकुर
मंगलबार, चैत २१, २०७९
ट्विटरको बदलिएको लोगोलाई लिएर प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपय प्रयोगकर्ताले ट्वीटर ह्याक भएको हो भन्ने पनि बताएका छन् ।
उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय
मंगलबार, चैत २१, २०७९
उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।
अयोध्याका ऋषि सिंह बने ‘इन्डियन आइडल १३’ को विजेता
सोमबार, चैत २०, २०७९
ऋषि सिंहले ‘इन्डियन आइडल १३’ को ट्रफीसँगै २५ लाख नगद र मारुति सुजुकी ब्रेजा जेडएक्सआई कार जितेका छन् ।
क्याफेमा भएको विष्फोटमा रुसी सेनाका ब्लगर भ्लादलेन टाटारस्कीको मृत्यु
सोमबार, चैत २०, २०७९
उनले युक्रेनविरुद्ध आक्रमण गर्दा आफूहरुले जसलाई पनि हराउन सक्ने र जसलाई पनि मार्न सक्ने अभिव्यक्ति दिएका थिए । जुन भिडियो सामाजिक संजालमा भाइरलसमेत भएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नागरिक अभिनन्दन गरिँदै
सोमबार, चैत २०, २०७९
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरुसँगै लाखौंको जनसहभागिता रहने आयोजकले बताएको छ ।
चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द
आइतबार, चैत १९, २०७९
स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् ।
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
आइतबार, चैत १९, २०७९
अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ ।
अमेरिका जाने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोको अध्यागमन हिरासतमा जलेर मृत्यु
बुधबार, चैत १५, २०७९
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आप्रवासीहरूलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डो पुल नजिक रहेका केन्द्रको भवनभित्र लगेका थिए जहाँ उनीहरूले विरोधस्वरुप गद्दामा आगो लगाएका थिए ।
साताको लोकप्रीय