चक्रवात फ्रेडीबाट मलावीमा ५ सय जनाको मृत्यु, ५ लाखभन्दा बढी विस्थापित
मंगलबार, चैत ७, २०७९
सी जिनपिङ र भ्लादिमिर पुटिन बिच भेटबार्ता
मंगलबार, चैत ७, २०७९
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न चीनले पठाएको प्रस्ताव आफूले देखेको बताएका छन् । पुटिनले जिनपिङलाई युक्रेन विवाद अन्त्य गर्ने चिनियाँ प्रस्तावलाई आफूले सम्मानका साथ हेरेको बताए।
विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु
मंगलबार, चैत ७, २०७९
कङ्गोका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेका छन्। यहाँ संयुक्त राष्ट्रसङ्घीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन।
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
मंगलबार, चैत ७, २०७९
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
मंगलबार, चैत ७, २०७९
आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।
नापतौलमा ठगी गर्ने झन्डै ८ हजार व्यापारीलाई कारबाही
सोमबार, चैत ६, २०७९
चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने/तौलने यन्त्र जाँच गरेका छन्।
नापतौलमा ठगी गर्ने झन्डै ८ हजार व्यापारीलाई कारबाही
सोमबार, चैत ६, २०७९
चालु आवको आठ महिनामा सो कार्यालयबाट पाँच हजार आठ सय ६९ व्यापारीले नापतौल तथा नाप्ने/तौलने यन्त्र जाँच गरेका छन्।
अब अमेरिकामा आकस्मिक गर्भनिरोधक चक्कीमाथि प्रतिबन्ध
आइतबार, चैत ५, २०७९
गर्भनिरोधक चक्की प्रतिबन्ध सम्बन्धी ऐन अप्रिल १ गतेदेखि लागू हुने भएको छ । गर्भनिरोधक चक्की प्रतिबन्ध लगाउने कानूनको उल्लङ्घन गर्दा ६ महिना जेल र ९ हजार डलर सम्म जरिवाना हुन सक्छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) द्वारा रसियाको राष्ट्रपति पुटिन बिरूद्ध पक्राउ पुर्जी जारी
आइतबार, चैत ५, २०७९
रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुन् । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तरराष्ट्रिय यात्रामा असर पर्नसक्छ । विश्वका १ सय २३ सदस्य राष्ट्रहमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ ।
सडक खाली नगरी कुमारी घर पुग्नुभएको थियो राष्ट्रपति पौडेल
आइतबार, चैत ५, २०७९
राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनुभएको हो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।
अमेरिकासंग २२० टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
शुक्रबार, चैत ३, २०७९
अमेरिकासंग आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको हो।
साताको लोकप्रीय