सडक खाली नगरी कुमारी घर पुग्नुभएको थियो राष्ट्रपति पौडेल
आइतबार, चैत ५, २०७९
राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनुभएको हो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।
अमेरिकासंग २२० टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
शुक्रबार, चैत ३, २०७९
अमेरिकासंग आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको हो।
बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्ध
शुक्रबार, चैत ३, २०७९
साइबर सुरक्षा विज्ञहरूको सल्लाहमा यो कदम चालिएको पनि मन्त्रीले बताए । यो प्रतिबन्ध व्यक्तिगत फोन र उपकरणहरूमा लागू हुँदैन।
दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण
बिहीबार, चैत २, २०७९
करिब ७० मिनेटमा ६ हजार किलोमिटरभन्दा बढी उडान गरेको बताइएको छ । यो मिसाइलको फायरपावर अमेरिकासम्म रहेको बताइएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो ।
इरानको सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका २२ हजार व्यक्तिलाई माफी
मंगलबार, फागुन ३०, २०७९
गत वर्षको सेप्टेम्बरमा महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शनको सिलसिला शुरु भएको थियो ।
३० जना बौद्ध भिक्षुहरुको सामूहिक हत्या
मंगलबार, फागुन ३०, २०७९
बिहारमा नरसंहार मच्चाए लगत्तै सेनाले आसपासका गाउँका केही घरहरुमा आगजनी समेत गरको दृश्य सार्वजनिक भएको छ ।
महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा इमरान खानविरुद्ध वारेन्ट जारी
सोमबार, फागुन २९, २०७९
यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइको अवसरमा इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो ।
सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति
शुक्रबार, फागुन २६, २०७९
महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहोर्याए ।
को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ? यस्तो छ जीवनी
बिहीबार, फागुन २५, २०७९
कांगेस केन्द्रीय महामन्त्री (२०६२-२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४-२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४-२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए ।
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
बिहीबार, फागुन २५, २०७९
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
साताको लोकप्रीय