Kath khabar
पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्कर माथि गोलि प्रहार
पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्कर माथि गोलि प्रहार बन्दुकधारीले २६ वर्षीया मलिकलाई पाकिस्तानको लाहोरस्थित फार्मेसीबाट घर फर्किने क्रममा गोली चलाएको थियो ।  उनले पाकिस्तानको कोहिनूर टिभीमा पहिलो ट्रान्सजेन्डर मोडल बनेको केही दिनपछि पाकिस्तान फेसन डिजाइन काउन्सिलले वार्षिक रूपमा आयोजना गर्ने एउटा प्रमुख फेसन शोमा डेब्यु गरेकी थिइन्।
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ ।
नेपाल सहित १४१ देशले राष्ट्रसंघमा गरे युक्रेनको पक्षमा मतदान
नेपाल सहित १४१ देशले राष्ट्रसंघमा गरे युक्रेनको पक्षमा मतदान राष्ट्रसंघको कूल १९३ देशमध्ये १४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले पारित गरेको प्रस्तावमा रुसलाई सैन्य फिर्ता गर्न आग्रह गर्दै युद्ध रोक्न अपिल गरिएको छ ।
आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा "चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। तपाईहरु यो देशकै गौरव हो, तपाईहरुको कारण देशको प्रतिष्ठा बढेको छ, म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।
आर्थिक संकटबाट निस्कन पाकिस्तानले विदेशी मिसन बन्द गर्दै कर्मचारी कटौती गर्ने
आर्थिक संकटबाट निस्कन पाकिस्तानले विदेशी मिसन बन्द गर्दै कर्मचारी कटौती गर्ने पाकिस्तानको जियो न्युज च्यानलको रिपोर्ट अनुसार प्रधानमन्त्री शहबाज शरीफले विदेश मन्त्रालयलाई विदेशी नियोग, कार्यालय र कर्मचारीको संख्या घटाउन र खर्चमा १५ प्रतिशतले कटौती गर्न अन्य उपायहरू गर्न निर्देशन दिएका छन्।
सलमान रुश्दीलाई आक्रमण गर्ने युवक हादी मतरलाई इरानी फाउन्डेसनद्वारा पुरस्कृत गरिंदै
सलमान रुश्दीलाई आक्रमण गर्ने युवक हादी मतरलाई इरानी फाउन्डेसनद्वारा पुरस्कृत गरिंदै 'द सैटानिक' भर्सेसका जापानी अनुवादक हितोशी इगाराशीको हत्या भएको थियो भने इटालियन अनुवादक र नर्वेजियन प्रकाशक माथि पनि आक्रमण भएको थियो। रुस्दीको प्रशंसा गरेको भन्दै भारतीय मूलकी महिला लेखिका जैनब प्रियामाथि पनि दक्षिण अफ्रिकामा आक्रमण भएको थियो ।
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला
वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने
वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ ।
युक्रेन युद्धको १ वर्ष पूरा : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा देशवासीलाई सम्बोधन
युक्रेन युद्धको १ वर्ष पूरा : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा देशवासीलाई सम्बोधन ऐतिहासिक घटनाहरूले उनको देशको भविष्य निर्धारण गर्नेछ र हामी सबै ठूलो जिम्मेवारीमा बाँधिएका छौं। युक्रेनमा रुसको आक्रमण ‘विशेष अभियान’ हो । रुस निरन्तर नाजी धम्कीसँग लडिरहेको थियो।
जापान ड्राइभिङका लागि सबैभन्दा उत्कृष्ट देश, थाइल्याण्ड सबैभन्दा खराब
जापान ड्राइभिङका लागि सबैभन्दा उत्कृष्ट देश, थाइल्याण्ड सबैभन्दा खराब ५० भन्दा बढी देशमा गरिएको अध्ययनमा, जापानमा रगतमा अल्कोहलको सीमा ०.०३ जीरडीएल छ । जापानमा सामाजिक सञ्जालमा ड्राइभिङ सम्बन्धी सकारात्मक भावना छ । जापानको सडक गुणस्तर सूचीमा विश्वमा चौथो स्थानमा छ । जापान ड्राइभिङका लागि मात्र होइन पैदल यात्रुका लागि पनि धेरै सुरक्षित देश हो ।
टर्कीमा ३ मिनेटको अन्तरालमा फेरि २ शक्तिशाली भूकम्प 
टर्कीमा ३ मिनेटको अन्तरालमा फेरि २ शक्तिशाली भूकम्प  टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८:४४ बजे ६.४ म्यग्नीच्युडको र त्यसको ३ मिनेट पछि ५.८ म्यग्नीच्युडको भूकम्प गएको जनाएको छ।
Weather Update