टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६०० भन्दा बढी पुग्यो
सोमबार, माघ २३, २०७९
भूकम्पका कारण टर्की र सिरियामा दर्जनौं भवन भत्किएका छन् भने सयौं मानिस भग्नावशेषमा फसेका छन्
टर्कीमा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प
सोमबार, माघ २३, २०७९
स्थानीय अधिकारीहरूका अनुसार टर्की र ग्रीसमा १९ जनाको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन् । मृत्युको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन
आइतबार, माघ २२, २०७९
अफगानिस्तानमा तालिबान विरुद्ध अमेरिकी युद्धमा सहयोग गर्न अनिच्छुक पाकिस्तानको नेतृत्वमा रक्तविहीन कूद्वारा सत्ता कब्जा गर्ने जनरल परवेज मुशर्रफ पाकिस्तानको सबैभन्दा लामो समयसम्म कार्यकाल गर्ने राष्ट्रपति बनेका थिए ।
यूरोपेली संघ आयुक्त उर्पिलाइनेन एकदिने भ्रमणमा बुधबार नेपाल आउँदै
आइतबार, माघ २२, २०७९
पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो ।
चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा २२ जनाको मृत्यु, ५५० भन्दा बढी घाइते
आइतबार, माघ २२, २०७९
आधिकारिक तथ्याङ्क अनुसार कम्तिमा पैतालिस हजार हेक्टर जङ्गल नष्ट भएको छ । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन ।
अमेरिकाले खसाल्यो चीनको जासुसी बेलुन, दुई देशबीच बढ्यो तनाव
आइतबार, माघ २२, २०७९
चीनले अमेरिकाले बेलुन खसाल्नु ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको बताएको छ । उनले अमेरिकालाई परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।
भारतको नयाँ बजेटमा वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने
बुधबार, माघ १८, २०७९
संसदमा बुधबार आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन्। यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो।
एक सय ३० बिगाहामा अवैध रूपमा लगाइएका अफिम तथा गाँजा खेती नष्ट
बुधबार, माघ १८, २०७९
गत शनिबारदेखि मंगलबार सम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको हो ।
शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन
बुधबार, माघ १८, २०७९
भक्तजनबाट सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु
सोमबार, माघ १६, २०७९
लोभ, लालच, स्वार्थ र अहङ्कार जस्ता दुर्गुणलाई पर सारेर इमान्दारी पूर्वक देशोन्नतिमा लागेका र देशका लागि भलो चिताउने मानिस राष्ट्रिय विभूतिको पङ्क्तिमा पर्दछन् ।
पोखरामा जलेका युवकलाई बचाउँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
सोमबार, माघ १६, २०७९
पोखरा महानगरपालिका-१३ काहुँखोलामा माघ १५ गते आत्मदाह गरेका युवकलाई बचाउने घरधनी ४० वर्षीया संगीता सापकोटाको आज बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
साताको लोकप्रीय