यान्त्रिक चेकिङ्गमा अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना चालक कारवाहीमा
सोमबार, माघ १६, २०७९
देशका लागि आहुति दिने शहीदको सम्झना गरिने दिन आज शहिद दिवस, देशभर मनाइँदै
सोमबार, माघ १६, २०७९
विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
पोखरामा फेरी एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन गएकी महिला पनि घाइते
आइतबार, माघ १५, २०७९
हाल उनीहरुको उपचार भइरहेको र एकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
भारतमा दुई वटा सैनिक विमान आकाशमा ठोक्किएर दुर्घटना, एकको मृत्यु
आइतबार, माघ १५, २०७९
वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए।
अवैध रूपमा वाह्य मुलुकतर्फ लैजान लागेको राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र सहित दुई जना पक्राउ
शुक्रबार, माघ १३, २०७९
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।
काठमाडौं महानगरले हटायो मापदण्ड रहेका तर शुल्क नबुझाएका वोर्ड तथा परिचय पाटी
बिहीबार, माघ १२, २०७९
तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइँदैछ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन
बिहीबार, माघ १२, २०७९
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।
अवस्था ठिक नभएका सवारी साधन चलाउने १३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा
बिहीबार, माघ १२, २०७९
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नुभएको छ ।
बाजुरामा आज गएको भूकम्पमा परी एकजनाको मृत्यु, २५ घर भत्किए
मंगलबार, माघ १०, २०७९
भूकम्पबाट एकजना घाइते भएका छन् । भूकम्पबाट गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा घाइते भएका छन् ।
नयाँ बानेश्वरमा एक पुरूषले आफैमाथि लगाए आगो
मंगलबार, माघ १०, २०७९
अहिले उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको जानकारीमा आएको छ ।
क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु
मंगलबार, माघ १०, २०७९
आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ ।
साताको लोकप्रीय