लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो
शुक्रबार, पुस २९, २०७९
चर्चित गिटारवादक जेफ बेकको निधन
बिहीबार, पुस २८, २०७९
सन् १९६० को दशकमा उनी चर्चित ब्यान्ड ‘द यार्डबर्ड्स’सँग जोडिएर जनतामाझ निकै लोकप्रिय भएका थिए।
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, पुस २७, २०७९
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल भएका थिए ।
पृथ्वीजयन्तिमा सार्वजनिक विदा दिने निर्णय
सोमबार, पुस २५, २०७९
सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।
डान्सबार क्लबमा छिराइदिने भन्दै सर्वसाधारण व्यक्तिलाई दुःख हैरानी दिने छ जना पक्राउ
सोमबार, पुस २५, २०७९
ठमेलका डान्सबार क्लबमा छिराइदिने तथा यौनजन्य कार्यमा केटी मिलाई दिने भन्दै सर्वसाधरण व्यक्तिहरूलाई दुख हैरानी दिएको अभियोगमा छ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
ठमेलभित्र अनैतिक क्रियाकलाप गर्ने क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो
सोमबार, पुस २५, २०७९
“ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”
युक्रेनमाथि रुसको फेरि जवाफी हमला, कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु
सोमबार, पुस २५, २०७९
रूसी रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर यहाँको गुप्तचर निकायले ‘विगत २४ घण्टामा’ क्रामातोस्र्कमा युक्रेनको सशस्त्र बलको अस्थायी तैनाथीको पुष्टि गरेको जनाएको छ । दुई भवनमा युक्रेनका एक हजार ३०० भन्दा बढी सैनिक राखिएको मस्कोले दाबी गरेको छ ।
राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष
सोमबार, पुस २५, २०७९
राष्ट्रपतिलाई निवासबाट पाटनढोका हुँदै पुनः निवास पुर्याउँदा जीवनमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको उनको भनाइ छ । यसले उनीमा अझ उत्साह थपेको छ । “दुई दशकदेखिको ड्राइभिङ पेसाप्रति सन्तुष्ट छु”, हर्मिताले भनिन् । यसअघि विभिन्न सङ्घसंस्थाको गाडी चलाएर देशका कुना काप्चासम्म पुगेको अनुभव सुनाउँदै उनले भनिन्
शिक्षिकाले दिएको स्प्रिट पिएपछि छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित, पाँच राउण्ड गोली चल्यो
आइतबार, पुस २४, २०७९
रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिम्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ। मृतकका बुबा धर्मेन्द्रले दोषिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको हो।
अवैध लागूऔषध सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ
आइतबार, पुस २४, २०७९
प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा.३१ प ३९८०, बा.८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते दिउँसोको समयमा पनि खुला
आइतबार, पुस २४, २०७९
दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिनेछ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले बताए।
विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न छ जना पक्राउ
शनिबार, पुस २३, २०७९
हन्टिङ रिजर्भ अफ नेपाल प्रालि लगायत दर्जनौं कम्पनीहरुका नाममा शंकास्पद कारोबार देखिएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
साताको लोकप्रीय