बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
शनिबार, पुस २३, २०७९
काठमाडौं महानगरद्धारा तीन नमूना विद्यालयलाई ३० लाख रकम
शनिबार, पुस २३, २०७९
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो। घोषणा भएका तीन विद्यालयलाई महानगरले ३० लाखका दरले रकम उपलब्ध गराएको हो।
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु
शुक्रबार, पुस २२, २०७९
उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
शुक्रबार, पुस २२, २०७९
यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिनेछ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् ।
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
बिहीबार, पुस २१, २०७९
प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नाप नक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने पनि उहाँले बताउनुभयो ।
आलुबारीमा आधा गाडिएको अवस्थामा किशोरको शव फेला
बिहीबार, पुस २१, २०७९
मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।
बौलाहा कुकुरले टोक्दा २५ जना घाइते
बुधबार, पुस २०, २०७९
घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो ।
पाँचथरमा आगलागीमा जलेर दुई जनाको मृत्यु, दुई जना घाइते
बुधबार, पुस २०, २०७९
आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उहाँले बताउनुभयो ।
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर
मंगलबार, पुस १९, २०७९
तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ। तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिएको देखिन्छ । शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
ललितपुरको हरिसिद्धीका बस्नेत नियन्त्रित लागूऔषध सहित पक्राउ
सोमबार, पुस १८, २०७९
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी ललितपुर हरिसिद्धीबाट पक्राउ गरेको हो ।
साताको लोकप्रीय