कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार
सोमबार, पुस १८, २०७९
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी
सोमबार, पुस १८, २०७९
“अब यहाँ आउने पर्र्यटक पोखराको लेकसाइडले मात्र थेग्न सक्दैन ती पर्यटक बेगनास र रुपा तालतर्फ पनि आउने छन्”
हतियार देखाइ लुटपाट गर्ने तीन भारतीय नागरिक पक्राउ
सोमबार, पुस १८, २०७९
उनकाअनुसार पक्राउ पर्ने नेपालमा आएर दिनमा गाउँघरमा साइकलमा विभिन्न सामान बिक्री गर्ने र गाउँघरको अवस्था बुझी राति समूह बनाएर लुटपाट गर्न आउने गरेको खुलेको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ - प्रधानमन्त्री दाहाल
आइतबार, पुस १७, २०७९
“मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।”
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आइतबार, पुस १७, २०७९
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
सन् २०२२ मा पहिलो पटक भएका ९ रोचक घटना
शुक्रबार, पुस १५, २०७९
अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा एउटा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइदियो। कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो।
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते
शुक्रबार, पुस १५, २०७९
उनी आफैं कार चलाउँदै थिए, उनी रुर्कीको गुरुकुल नरसान हुँदै घर पुग्नै लाग्दा निदाएका थिए र कार डिभाइडरमा ठोक्किएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक
शुक्रबार, पुस १५, २०७९
स्वास्थ्य बिग्रिएपछि उनलाई बुधबार भर्ना गरिएको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरको बुलेटिनमा उनको निधनको खबर दिइएको हो ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन
शुक्रबार, पुस १५, २०७९
प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न समिति गठन गरिएको हो।
‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु
बिहीबार, पुस १४, २०७९
“अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड-१९ को महामारीको जोखिममा हामी पनि छौ”
भारतमा बनेको खोकीको औषधिले उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान लियो
बिहीबार, पुस १४, २०७९
यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।
टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक ढुङ्गेअड्डाबाट पक्राउ
बिहीबार, पुस १४, २०७९
अनुसन्धानको क्रममा निज व्यक्तिले टाटाका नक्कली पार्टस् बिक्रीवितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमतीपत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।
कोभिड भित्रिन नदिन वीरगञ्जनाकामा उच्च सतर्कता
बिहीबार, पुस १४, २०७९
कोरोनाभाइरस (कोभिड-९०) को संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाहबारे जानकारी लिन बुधबार बिहान निरीक्षण गर्नुभएको हो ।
साताको लोकप्रीय