चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न
आइतबार, पुस १०, २०७९
भारतीय चर्चित टेलिभिजन अभिनेत्री तुनिषा शर्माले गरिन् आत्महत्या
आइतबार, पुस १०, २०७९
२० वर्षीया तुनिषा टेलि उद्योगकी लोकप्रिय अभिनेत्री मध्येकी एक थिइन्
बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन
आइतबार, पुस १०, २०७९
‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाएको बाटालाई बुद्धएयरकर्मीले सधैं अनुशरण गरी अगाडि बढ्नेछौं, हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन’
गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान, छात्रवृतिको समेत घोषणा
शुक्रबार, पुस ८, २०७९
कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाईँका मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका २ जना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृतिको समेत घोषणा गरेको थियो ।
चीन लगायत जापानमा पनि कोरोनाको अर्को लहर, भारतमा पनि जोखिम
बिहीबार, पुस ७, २०७९
जापानमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । त्यहाँ दैनिक ७० देखि १ लाख कोरोनाका बिरामी भेटिएका छन् । गत मंगलबारमात्र २३१ जनाको मृत्यु भएको थियो ।
भरतपुरमा आजदेखि हर्न निषेध
बिहीबार, पुस ७, २०७९
एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो ।
काउन्टर टेररिज्म डिपार्टमेन्टको अपरेसनमा ३३ तालिबान मारिए, २ दर्जन बन्धक पाकिस्तानी अधिकारीहरू छुटाइए
बुधबार, पुस ६, २०७९
पाकिस्तान तहरीक-ए-तालिबान (टीटीपी) भित्रका सबै चरमपन्थीहरूलाई चुपचाप बाहिर निस्कन दिनु पर्ने आफ्नो मागमा अडिग थियो । टीटीपी आफ्ना मानिसहरूलाई कुनै बाधा बिना दक्षिण वा उत्तर वजिरिस्तानका आदिवासी जिल्लाहरूमा जान अनुमति दिइयोस् भन्ने चाहन्थ्यो।
तहरीक-ए-तालिबान पाकिस्तान सन् २००७ मा गठन भएको थियो। यसले पाकिस्तानको सीमावर्ती प्रान्तमा सक्रिय धेरै चरमपन्थी संगठनहरूको प्रतिनिधित्व...
बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी नयाँ बानेश्वरबाट पक्राउ
मंगलबार, पुस ५, २०७९
कार्कीउपर बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनको बिसं २०७७ पुस २८ गेतेको फैसलाले ११ लाख ९५ हजार रुपैंयाँ जरिवाना र सात दिन कैद सँजाय तोकिएको छ ।
पाल्पामा जग खन्दा भेटिए तोपका गोला
मंगलबार, पुस ५, २०७९
गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । यहाँ सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । घडेरी खन्ने क्रममा तोपका गोला भेटिएको हो । सामान्यतया १ सय ग्राम देखी २०-२५ किलोग्राम सम्मका गोलाहरु भेटिएका छन् ।
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय
मंगलबार, पुस ५, २०७९
शेक्सपियर इन लभ, पल्प फिक्सन जस्ता चलचित्रका निर्माता हार्वे वाइन्स्टीनलाई २ साता लामो बहसपछि ८ पुरुष र ४ महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो। हार्वेले यसअघि पनि यस्तै मुद्दामा २ वर्षको जेल सजाय बिताइसकेका छन्।
एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ
मंगलबार, पुस ५, २०७९
कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिन बाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेलको प्रत्यक्ष प्रसारण एकदमै उल्लासमय बनेको थियो ।
आज बिहान गरिएको विशेष चेकिङ्गको क्रममा दुई सय ७० जना कारवाहीमा
मंगलबार, पुस ५, २०७९
विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् ।
पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक
मंगलबार, पुस ५, २०७९
उच्च रक्तचापका कारण गएको मङ्सिर ११ गते उहाँलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।
साताको लोकप्रीय