‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुईजना भक्तपुरबाट पक्राउ
सोमबार, पुस ४, २०७९
वैदेशिक रोजगारीमा पछिल्लो ३ वर्षमा ३,१९९ नेपाली श्रमिकले ज्यान गुमाए, मधेश प्रदेशका धेरै
सोमबार, पुस ४, २०७९
ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशको रहेको पनि तथ्यांकले देखाएको छ । गएको ३ वर्षमा मधेशका ७ सय ५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् । यस्तै दोस्रो धेरैमा प्रदेश १ रहेको छ ।
फागुनदेखि मौलाकालिका केबलकार सञ्चालन गर्ने तयारी
सोमबार, पुस ४, २०७९
निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ। गैँडाकोट-१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए।
ललितपुरको ताल्छिखेलबाट चोरीको मोटरसाइकल सहित दुई व्यक्ति नियन्त्रणमा
आइतबार, पुस ३, २०७९
धादिङको थाक्रे गाउँपालिका ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका ९ मंगलबजार बस्ने कञ्चन खत्रीले बागमती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए ।
भक्तपुरको नारायणटारमा पार्किङ गरी राखेको स्कुटरमा आगलागी
आइतबार, पुस ३, २०७९
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी
आइतबार, पुस ३, २०७९
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद शनिबार राति चोरी भएको छ ।
इरान सरकारद्वारा २६ वर्षीय फुटबल खेलाडीलाई मृत्यु दण्डको सजाय
आइतबार, पुस ३, २०७९
खेलाडीलाई मृत्यु दण्डको सजाय दिने सरकारी निर्णय प्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले आपत्ति जनाएको छ र यो निर्णयले आफूहरू स्तब्ध भएको बताएको छ।
उपत्यकामा मेट्रो रेल चलाउन काठमाडौं महानगरसँग सहकार्य गर्न मेयर चिरीबाबु महर्जन तयार
शुक्रबार, पुस १, २०७९
यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्यापिड बस...
आज पाचौं राष्ट्रिय झण्डा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
शुक्रबार, पुस १, २०७९
संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।
दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? सावधान ! कारबाहीमा पर्नुहोला
बिहीबार, मंसिर २९, २०७९
कोटेश्वरपूर्व भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबस लगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ।
विश्वकपमा अर्को सट्टाबाजी गराउने व्यक्ति पक्राउ, दश करोड बराबरको कारोबार
बिहीबार, मंसिर २९, २०७९
फिफा विश्वकप २०२२ लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उक्त एप्समार्फत सट्टाबाजी गराई रकम संलग्न गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वन एक्स बेटका एजेन्टको रूपमा सक्रिय रहेका उनलाई काठमाडौं महानगरपालिका-२८ कमलपोखरीबाट पक्राउ गरेको हो ।
साउदी अरबमा नयाँ नियम : हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ता भित्र देश छाड्न पर्ने
बिहीबार, मंसिर २९, २०७९
इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका वा साउदी पुगेको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइ दिएका वा हुरुब लागेका व्यक्तिको मात्र दूतावासले एक्जिट भिसाको प्रक्रिया गरिदिन्छ । इकामाको म्याद भएकाहरूको एक्जिट भिसाको प्रक्रिया दूतावासबाट गर्न नमिल्ने दूतावासले जनाएको छ ।
साताको लोकप्रीय