सिन्धुलीमा वडाध्यक्षको कुटाईबाट स्थानीय घाइते
बिहीबार, मंसिर २९, २०७९
'वन एक्स बेट’ मार्फत विश्वकपको सट्टेबाजी, २ करोडभन्दा बढीको कारोबार
बुधबार, मंसिर २८, २०७९
फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अरुणाचलको तवाङमा भारत र चीन सेना बीच हिंसात्मक झडप
बुधबार, मंसिर २८, २०७९
विज्ञहरूका अनुसार तवाङ चीन–भुटान सीमामा रहेकाले निकै महत्वपूर्ण क्षेत्र हो । यदि चीनले तवाङ कब्जा गर्यो भने अरुणाचलको दृष्टिकोणले रणनीतिक फाइदा हुनेछ । चीनले अरुणाचल प्रदेशलाई ‘दक्षिणी तिब्बतको क्षेत्र’ भन्दै आएको छ र तिब्बती धर्मगुरु दलाई लामा देखि भारतीय प्रधानमन्त्रीको अरुणाचल प्रदेश भ्रमणमा चीनले आपत्ति जनाएको छ ।
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने
मंगलबार, मंसिर २७, २०७९
भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो।
ठमेलभित्रको अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु
सोमबार, मंसिर २६, २०७९
ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो ।
काठमाण्डौमा टर्कीले दूतावास खोल्दै
सोमबार, मंसिर २६, २०७९
पछिल्लो समय वैदेशिक रोजगारीको लागि नेपाली श्रमिकहरु युरोपेली देशमा जाने क्रम बढेको छ । युरोपेली देश टर्की पनि वैदेशिक रोजगारीको लागि नेपाल सरकारले खुला गरेको देश हो ।
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालक कारवाहीमा
सोमबार, मंसिर २६, २०७९
सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने
सोमबार, मंसिर २६, २०७९
काठमाडौ जिल्लामा चल्ने फौजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ । जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन् ।
मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै दिक्षा के. सी. अमेरिका प्रस्थान
आइतबार, मंसिर २५, २०७९
इन्डोनेसियामा विवाह नगरि यौन सम्बन्ध राख्नेलाई जेल सजाय हुने व्यवस्था सहितको कानुन पारित
बिहीबार, मंसिर २२, २०७९
आलोचकहरूले कानूनलाई मानव अधिकारका लागि विपत्ति र पर्यटन तथा लगानीका लागि सम्भावित धक्काको रूपमा व्याख्या गरेको छन् । नयाँ कानुनको विरोधमा राजधानी जकार्ताको संसद् बाहिर युवा समूहले प्रदर्शन गरेका छन् र अदालतमा निवेदन दिने तयारी गरेका छन् ।
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा खड्का र जोशी
बिहीबार, मंसिर २२, २०७९
यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
साताको लोकप्रीय