Kath khabar
अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको आग्रह
अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको आग्रह प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो ।
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण धनि नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।
मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?
मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ? नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गर्दै मेयर साह र महानगरविरुद्ध नाराबाजी गरेर बिरोध प्रदर्शन गरेका थिए ।
 नगर प्रहरीमाथि आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाही गर्न माग
 नगर प्रहरीमाथि आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाही गर्न माग नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको हो।
चीनमा शून्य कोभिड नीतिको विरोधमा सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन
चीनमा शून्य कोभिड नीतिको विरोधमा सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन ‘हामी प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहन्छौं । हामीलाई हाम्रो स्वतन्त्रता दिनुहोस् ।’ जनताले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागिरहेका छन् ।
Weather Update