Kath khabar
मेसिनमा च्यापिएर ३३ बर्षिय नेपाली युवकको मृत्यु
मेसिनमा च्यापिएर ३३ बर्षिय नेपाली युवकको मृत्यु अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।
जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन : मेयर शाह
जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन : मेयर शाह कार्यक्रममा बोल्दै मेयर शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने धारणासमेत राख्नुभएको छ । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उहाँले बताउनुभयो । 
टी-२० विश्वकपमा विराट कोहलीको कीर्तिमान
टी-२० विश्वकपमा विराट कोहलीको कीर्तिमान टी-२० विश्वकपमा कोहलीको नाममा यसअघि १,००१ रन थियो। टी-२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा थिए। कोहलीले जयवर्धनेको रेकर्ड तोडेका हुन्।
ट्विटरमा ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको घोषणा
ट्विटरमा ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको घोषणा नयाँ मालिक एलन मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ ।
नेपालको : कृषि कफी खेती (प्रारम्भ र विकाशक्रम)
नेपालको : कृषि कफी खेती (प्रारम्भ र विकाशक्रम) वि.सं. १९९५  ई.सं. (१९३८) सालमा नेपालमा सर्वप्रथम हिरा गिरीले म्यानमार (तात्कालिन बर्मा) बाट कफीका बीउ ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपण गरेर कफी खेतीको शुरुवात गरेको पाईन्छ । त्यसैगरी वि.सं. २०२५, ई.सं. (१९६८) सालमा गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा कफीको बीउ बितरण शुरु गरियो ।
भिभोको वाइ सिरिज अन्तर्गतका उत्कृष्ट स्मार्टफोन सार्वजनिक
भिभोको वाइ सिरिज अन्तर्गतका उत्कृष्ट स्मार्टफोन सार्वजनिक भिभो वाइ सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा अद्वितीय फ्ल्यागशिप अनुभवका साथै नवीन क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित रहेका छन् ।
गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु, करिब ६० जना अझै बेपत्ता
गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु, करिब ६० जना अझै बेपत्ता आइतबार साँझ यो ब्रिटिस कार्पेट ब्रिजमा करिब ४०० मानिस थिए। त्यसपछि पुल भाच्चिएको र सयौं मानिसहरु नदीमा खसेका थिए।
नेपाल टेलिकमद्धारा सामूहिक सन्देश पठाउन सकिने सेवाको सुरुवात
नेपाल टेलिकमद्धारा सामूहिक सन्देश पठाउन सकिने सेवाको सुरुवात यो सेवा प्रयोग गर्नका लागि ग्रुप एसएमएस एनटिसी डट नेट डट एन. पी लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ ।
Weather Update