Kath Khabar
पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताउनुभयो । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उहाँको भनाइ छ । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु...
दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा, धर्ना जुलुस गर्न नपाइने
दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा, धर्ना जुलुस गर्न नपाइने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हुने प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते
अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते उक्त आँधी जमिनमा अवतरण हुनअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका थिए। होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन्। प्रहरीले एक जना ६१ वर्षका पुरुषको शब बाढीमा भेटिएको बताएको छ। ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका पुरुष भएको अनुमान गरिएको छ ।
Weather Update