Kath khabar
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान राणा शासक र त्यो शासनविरुद्ध विद्रोह गरेवापत गणेशमानले भोगेको यी कुनै पहिलो र अन्तिम सजायका कोर्रा थिएनन् । तथापि राष्ट्र, जनता अनि प्रजातन्त्रका लागि उहाँले थाल्नुभएको त्यो सङ्घर्षलाई उहाँले कहिल्यै त्याग गर्नु भएन । बाटाहरू बदलिए होलान्, लडाइँका स्वरुपहरू फेरिए होलान् तर उहाँले आफ्नो लक्ष्यमा आफूलाई कहिल्यै बिचलित पार्नु भएन...
पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प
पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा मेट्रोरेलको अवधारणा ल्याइए पनि प्राविधिक र आर्थिक कठिनाइका कारण कार्यान्वयनमा जान सकेको छैन । पोडवे हालसम्मकै नयाँ र गुणस्तरीय प्रविधि भएको यसमा संलग्नको दाबी छ । काठमाडौँ उपत्यकाका अधिकांश स्थानीय तहले पोडवे सञ्चालनका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।
सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय
सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय भक्तपुरमा अर्को उत्कृष्ट काम गर्ने महिला कार्यालय प्रमुखको चर्चा अहिले देशव्यापी छ । उहाँ हुनुहुन्छ भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतम । उहाँले वर्षौंदेखि जीर्ण र ‘रिफर सेन्टर’का रुपमा परिणत हँुदा जनताबाट विश्वास गुमाउँदै गएको भक्तपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पतालका रुपमा पहिचान बनाउन मात्रै सफल हुनुभएन, उहाँकै पालामा दुईपटक...
Weather Update