गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
मंगलबार, असार २५, २०८१
फिल्ड र नक्सामा गोरेटो पनि नभएको जग्गामा ‘बाटो भए सरह’ दोब्बर राजस्व उठाउँदै सरकार
सोमबार, असार २४, २०८१
बाटो नभएको ३ आना जग्गाको घरबाटो सिफारिस अनुसार न्यूनतम प्रतिआना मुल्यांकन एक लाख पचास हजारको ५ प्रतिशत राजस्व तिरे पुग्ने ठाउँमा मालपोत कार्यालय ललितपुरले गोरेटो बाटो सरह प्रतिआना तीन लाखको दरमा राजस्व असुल्दा सर्वसाधारण दोब्बर राजस्व तिर्न वाध्य भएका छन् ।
पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै
सोमबार, असार २४, २०८१
अम्बानीको भव्य वैवाहिक कार्यक्रम र अतिथिको चर्चा
सोमबार, असार २४, २०८१
परिवारले गत हप्ता ५० भन्दा बढी विपन्न दम्पतीका लागि सामूहिक विवाहको आयोजना पनि गरेको थियो । असाधारण पार्टीहरू अम्बानीहरूको विशेषता हो र अर्को हप्ताको घटनाहरूले अधिक सेलिब्रिटी, अर्बपति र विश्व नेताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
साताको लोकप्रीय