Kath Khabar
बालाचतुर्दशीमा बत्ती बाल्न र सतबिज छर्न कुनै शुल्क नलाग्ने
बालाचतुर्दशीमा बत्ती बाल्न र सतबिज छर्न कुनै शुल्क नलाग्ने दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेलाई शुक्रबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबालिकालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । पशुपतिमा बालाचतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीले साताको २० घण्टा काम गर्न पाउँछन् । वर्षमा केही महिना विश्वविद्यालय बिदा हुँदा सबै समय काम गर्न छुट छ तर, अहिले महिनौंसम्म काम नपाउने, नेपालबाटै मगाएर खर्च चलाउनुपर्ने जस्ता अवस्था सामान्य बनेका छन् । नेपाली, भारतीय र पाकिस्तानी कम्पनी तथा रेष्टुरेन्टमा काम गर्नेहरुले पनि धेरै समय...
कफीको मूल्य सन् १९७७ यताकै उच्च
कफीको मूल्य सन् १९७७ यताकै उच्च
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ ।
Weather Update