वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच
बुधबार, जेठ ३०, २०८१
सहरका विद्यार्थीका दुःख : खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल
मंगलबार, जेठ २९, २०८१
साँघुरो विद्यालयको रुपमा थापाथलीस्थित गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयले पनि समस्या भोग्दै आएको छ । विद्यालय एक रोपनी तीन आना, तीन दाम जग्गामा बनेको छ । यसमा पनि १२ आना जग्गा व्यक्तिले आफ्नो भएको भन्दै अदालतमा मुद्दा परेको छ । काँक्राको चिरो जस्तै बाँकी रहेको थोरै जग्गामा बालबालिका कोच्चिएर खेल्ने...
सेञ्चुरी बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष श्रेष्ठसहित आठ जना पक्राउ
सोमबार, जेठ २८, २०८१
देउराली सहकारी र रवीन्द्र चौलागाईँका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप अध्यक्ष श्रेष्ठ सहितका व्यक्तिहरुमाथि रहेको छ ।
जम्मु काश्मिरको रियासीमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा नौ जनाको मृत्यु, ३३ व्यक्ति घाइते
सोमबार, जेठ २८, २०८१
बस शिवखोरी मन्दिरबाट कटरातर्फ जाँदै थियो । “आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो”, एसएसपीले भने, “उद्धार कार्य पूरा भएको छ ।”
साताको लोकप्रीय