Kath khabar
सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरुले नै फुटपाथ बढाउँदा बिरोध गरे  - बालेन्द्र शाह
सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरुले नै फुटपाथ बढाउँदा बिरोध गरे - बालेन्द्र शाह प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ', उनले भनेका छन् ।
गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छाडे
गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छाडे “हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्दछ”, गुरुङले भन्नुभयो । उहाँका अनुसार चलाउन सुरक्षित रहेको बन्दुकको मूल्य रु सात हजारदेखि आठ हजारसम्म पर्दछ ।
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।
Weather Update