Kath khabar
गणतन्त्रमा जनताको स्थान
गणतन्त्रमा जनताको स्थान हिजोका दिनमा मुलुकमा गणतन्त्र आएपछि सबै नागरिकका घरमा खाना, नाना र छाना पुग्छ भनिएको थियो । त्यसपछि यो उपलब्ध भयो कि भएन त ? भएन भने नागरिकले यसको औचित्यमाथि प्रश्न त उठाउने नै भए । उनीहरूको चासो पनि देशको विकास हुनुपर्छ र जनता पनि लाभान्वित हुनुपर्दछ भन्ने नै हो ।...
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्नुपर्ने, आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प पनि आजैबाट गर्नुपर्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।
आज गणतन्त्र दिवस मनाइँदै
आज गणतन्त्र दिवस मनाइँदै सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।
‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’ : रास्वपा प्रमुख सचेतक परियार (अन्तर्वार्ता)
‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’ : रास्वपा प्रमुख सचेतक परियार (अन्तर्वार्ता) गणतन्त्र भनेको नागरिकको स्वतन्त्रतासँग जोडिएको अवधारणा हो । हामीले आदर्शवादी, अलौकिक संसारलाई खारेज गरेर, मान्छेको स्वतन्त्रतालाई केन्द्रमा राखेर गणतन्त्रको अवधारणा आएको हो । गणतान्त्रिक नेपालमा छु भन्नुको अर्थ तपाईं स्वतन्त्र हुनुहुन्छ । तपाईंको इच्छा चाहना स्वतन्त्र छ, तपाईंको जीवनमा बन्देज र पर्खालहरु छैनन् भन्ने हो । आर्थिक स्वतन्त्रता महत्वपूर्ण हुन्छ...
हल्लैहल्ला माझ टिप्नु छ सही सूचना
हल्लैहल्ला माझ टिप्नु छ सही सूचना आमसञ्चार माध्यमको अस्तित्व नै सङ्कटमा पर्ने हो कि जस्तो अनुभव पत्रकारलाई परिसकेको छ । प्रविधिप्रेरित परिवर्तन वा डिजिटल प्रणालीले खोजेको कोणतिर नलाग्दा माध्यमीय सन्देशलाई लिनेको सङ्ख्या न्यून हुने स्पष्ट छ । माध्यमीय सञ्चारमा अबको बाटो के त ? शुरुमा चर्चित गर्व गर्न मिल्ने चित्रको आडमा परिवर्तित परिवेशलाई बुझेर विद्यमान र...
Weather Update