इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको पुष्टि
सोमबार, जेठ ७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह भोली सोमबार ललितपुर आउँदै
आइतबार, जेठ ६, २०८१
सोमबार दिउँसो साढे २ बजे कुपण्डोलस्थित हनुमानस्थान नजिकैबाट र्याली सुरु हुनेछ । त्यहाबाट हिमालयन होटेल, पाटन ढोका, चाकुपाट हुँदै नाग बहाल, धौगल, माहापाल चोकबाट मंगलबजार चोकमा पुग्नेछ ।
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
आइतबार, जेठ ६, २०८१
दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ ।
सन्दर्भ विश्व दूरसञ्चार दिवस : डिजिटल डिभाइडको अन्त्य गर्न डिजिटल पूर्वाधार अपरिहार्य
शुक्रबार, जेठ ४, २०८१
नेपाल विश्व दूरसञ्चार सङ्घ (आइटियु) को सदस्य राष्ट्र हो । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा आइटियुले महत्वपूर्ण सहयोग गर्दै आएको छ । आइटियुले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापनजस्ता विषयमा सदस्य राष्ट्रलाई सहयोग गर्दै आएको छ ।
साताको लोकप्रीय