भारतमा सात वर्षीय बालकलाई दिइयो बलि, पाँचजना पक्राउ
शुक्रबार, असोज ११, २०८१

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई आधा शताब्दी भन्दा बढी समयपछि सफाइ
शुक्रबार, असोज ११, २०८१

भारतमा धार्मिक स्नान गर्दा ४६ जनाको डुबेर मृत्यु
शुक्रबार, असोज ११, २०८१
भारतमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी मौसममा प्रत्येक वर्ष मुसलधारे वर्षा र बाढी आउँछ । मनसुन कृषिका लागि र लाखौँ किसानको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ ।
बङ्गलादेशका पूर्व कप्तान शाकिबले मार्चपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
बिहीबार, असोज १०, २०८१
आशिका तामाङलाई पक्राउ गर्न माग गर्दै सूर्यविनायक नगरपालिकाले दियो प्रहरीमा जाहेरी
बुधबार, असोज ९, २०८१
“हामी नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि शिव सर्किट बनाउँदै छौँ, त्यो पुल त्यस क्षेत्रमा पर्यटक भित्र्याउन बनाइएको हो, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, चलचित्र, म्युजिक भिडियो, टिकटिकलगायत भिडियो निर्माण गर्ने उद्देश्यले नगरपालिकाले उक्त झोलुङ्गे पुल निर्माणगरी सञ्चालनमा ल्याएका हौँ ।”

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य
बुधबार, असोज ९, २०८१
विशेषगरी काठमाडौँ भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । सडक बिग्रेको अवस्थामा छ । अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ । तर पनि दसैँसम्म पूरा हुने अवस्था भने देखिन्न ।

सस्तो र विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल
मंगलबार, असोज ८, २०८१
निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पताललको दाबी छ । अस्पतालका कार्यकारी निर्देशक डा चासिलेका अनुसार स्तन क्यान्सरको उपचार बाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा एक लाख रुपियाँसम्म लाग्ने गर्दछ ।
साताको लोकप्रीय