भारतको सर्वोच्च अदालतद्वारा केजरीवाललाई जमानतमा रिहा रिहा गर्न आदेश
शुक्रबार, वैशाख २८, २०८१
नख्खु करिडोरमा टिपर गुड्दा स्थानीयलाई सास्ती
बिहीबार, वैशाख २७, २०८१
“टिपरको आवाजका कारण रातमा निद्रा पर्दैन । यस्तै भइरहे बालबालिकाको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्ने निश्चित छ ।” करिब दुई सयभन्दा बढी घरधुरीले बस्ती छेउको कच्ची बाटोमा टिपर गुड्दा सास्ती खेप्नुपरेको बताउँदै आएका छन् ।
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
बिहीबार, वैशाख २७, २०८१
विसं २०६८ देखि गत आर्थिक वर्षसम्म हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई रु सात करोड १९ लाख ७० हजार छ सय ९७ राहत वितरण गरिएको छ । चालू आर्थिक वर्षमा मात्र हात्तीले सात जनाको ज्यान लियो ।
पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य
बिहीबार, वैशाख २७, २०८१
साताको लोकप्रीय