सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्था गर्न माग
सोमबार, फागुन १४, २०८०
चारवटा अस्पतालको फोहर सङ्कलनमा महानगरको रोक
सोमबार, फागुन १४, २०८०
कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दैमा रोक लगाएको हो । यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।
साताको लोकप्रीय