काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्
बिहीबार, फागुन १०, २०८०
तमोर ‘कोरिडोर’ बाट जोडिए नेपाल, भारत र चीन
बिहीबार, फागुन १०, २०८०
विसं २०६५ मा तमोर कोरिडोर निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलोङचुङगोलाका स्थानीय उत्साहित भएका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोलाका वडा सदस्य टासी शेर्पाले बताउनुभयो ।
कामपाले निःशुल्क उपचारका लागि ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल र ३२३ शय्या आबद्ध
बुधबार, फागुन ९, २०८०
लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा कामपाको प्रमुख बालेन्द्र साहको संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ । समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य रहनुभएको छ ।
सात दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरको आग्रह
बुधबार, फागुन ९, २०८०
विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’
वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी
मंगलबार, फागुन ८, २०८०
रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएको थियो ।
साताको लोकप्रीय