Kath Khabar
बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया वर्षौंको नजरबन्दपछि रिहा
बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया वर्षौंको नजरबन्दपछि रिहा छयत्तर वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गर्नुभयो । त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो ।
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना, किन गइन् भारत ?
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना, किन गइन् भारत ? उनी देशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो। त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गए।
भक्तपुरको हनुमन्ते नदी पस्यो बस्तीमा
भक्तपुरको हनुमन्ते नदी पस्यो बस्तीमा हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।
Weather Update