Kath khabar
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो मृत्युदण्डको यो विधिलाई क्रूर, अमानवीय भन्दै रोक्नु पर्ने आवाज पनि उठेको छ । नाइट्रोजन-ग्यास मृत्युदण्ड रोक्न स्मिथका वकिलले गरेको पुनरावेदनलाई अदालतले अस्वीकार गरेपछि बिहीबार मृत्युदण्ड दिईएको हो ।
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएको सूचनामा उल्लेख गरिएको छ ।
आजदेखि शहीद सप्ताह सुरु
आजदेखि शहीद सप्ताह सुरु
आजदेखि भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि खुकुलो, पुरानो कार्यविधि खारेज
आजदेखि भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि खुकुलो, पुरानो कार्यविधि खारेज नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ ।
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने महानगरले जनाएको छ ।
अयोध्यामा राम मन्दिरको अभिषेक सम्पन्न, प्रधानमन्त्री मोदीले  गरे प्राणप्रतिष्ठाको अनुष्ठान
अयोध्यामा राम मन्दिरको अभिषेक सम्पन्न, प्रधानमन्त्री मोदीले गरे प्राणप्रतिष्ठाको अनुष्ठान ५१ इन्चको रामललाको मूर्तिमा भगवान रामको पाँच वर्षको बालरुप देखिन्छ । भगवान रामको कालो मुर्ति निकै सुन्दर देखिन्छ । उनको शिरमा सुनको मुकुट, तिलक र अन्य सुनका गहना राखिएको छ । वरपर फूलले सजाइएको छ। भगवानको यो रूप देखेर सबै मंत्रमुग्ध छन्।
Weather Update