Kath khabar
बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट, चार हजार शरणार्थी आश्रय विहीन
बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट, चार हजार शरणार्थी आश्रय विहीन बंगलादेशमा करिब १० लाख रोहिङ्ग्या बसोवास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसंख्यक माथि सेनाले गरेको कारबाहीबाट भागेका थिए।
घरमा कोही नभएको अवस्थामा चोरी
घरमा कोही नभएको अवस्थामा चोरी
स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल
स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल स्विडेनमा चिसोका  कारण रेल सञ्चालनका लागि धेरै समस्या भएको छ । मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै ठाँउमा तापक्रम माइनस डिग्रीमा झरेको जनाउँदै दक्षिणी स्विडेनमा आजसम्मका लागि हिउँ र तीव्र गतिको हावाको चेतावनी जारी गरेको छ ।
हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो
हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएका मध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसै बीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल-हमास युद्धमा तान्न खोजेको आरोप लगाउनु भएको छ ।
Weather Update