Kath khabar
बंगलादेशी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई  कानुन उल्लंघन गरेको अभियोगमा ६ महिना जेल
बंगलादेशी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई  कानुन उल्लंघन गरेको अभियोगमा ६ महिना जेल ‘गरिबहरूका बैंकर‘ भनेर अन्तर्राष्ट्रिय रूपमा चिनिने ८३ वर्षीय युनुसलाई लाखौंलाई गरिबीबाट बाहिर निकाल्न लघुवित्त ऋणको अग्रगामी प्रणाली स्थापना गरेको श्रेय दिइन्छ।
दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेता माथि चक्कु प्रहार
दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेता माथि चक्कु प्रहार उहाँ यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक योलसँग ०.७३ प्रतिशतको मतान्तरले पराजित हुनुभएको थियो । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो,  सोमवारदेखि १ सय ५५ पराकम्प
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो, सोमवारदेखि १ सय ५५ पराकम्प यी भूकम्पको तीव्रता क्रमशः कम भएपनि मंगलबार पनि कम्तीमा ६ वटा ठूला धक्का महसुस गरिएको छ ।
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी क्षेत्रहरूमा शक्तिशाली भूकम्पको श्रृङ्खला पछि इशिकावा, निगाटा र तोयामा प्रान्तहरूको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ।
बालकुमारी घटना : झोलामा बोकेको मोबाइलमा गोली लागेर जोगियो ज्यान
बालकुमारी घटना : झोलामा बोकेको मोबाइलमा गोली लागेर जोगियो ज्यान रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाहरुले ललितपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारी उग्र भएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो ।
Weather Update