Kath khabar
चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको मृत्यु, २५ जनाभन्दा धेरै घाइते
चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको मृत्यु, २५ जनाभन्दा धेरै घाइते प्रहरीको अनुसार बन्दुकधारीले बिहीबार प्रागको पश्चिममा आफ्नो गृहनगर होस्टनमा आफ्नो बुबाको हत्या गरी चार्ल्स विश्वविद्यालय पुगेका थिए । भोन्ड्रासेकले भने, उनले आफूलाई पनि मार्ने योजना बनाएको बताए।
अर्जेन्टिनामा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण १४ जनाको ज्यान गयो
अर्जेन्टिनामा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण १४ जनाको ज्यान गयो मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ । 
लिबियामा ८६ जना आप्रवासी बोकेको पानीजहाज दुर्घटना हुँदा ६१ जना बेपत्ता, २५ जनाको उद्धार
लिबियामा ८६ जना आप्रवासी बोकेको पानीजहाज दुर्घटना हुँदा ६१ जना बेपत्ता, २५ जनाको उद्धार भू-मध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो । आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा २ हजार २ सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् ।
Weather Update