Kath khabar
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष यूरोपेली सङ्घ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो ।
गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने
गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ।
गाजालाई युरोपेली सङ्घ (ईयू)ले थप २ करोड ५० लाख युरो सहयोग गर्ने
गाजालाई युरोपेली सङ्घ (ईयू)ले थप २ करोड ५० लाख युरो सहयोग गर्ने इजरायली सेनाले सोमवार गाजामा प्यालेस्टिनी लडाकुलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि १ महिना नजिक पुगेको छ र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा ज्यान जानेको सङ्ख्या १० हजार पुगेको छ ।
बाढीका कारण दक्षिण सुडानमा ५ वर्ष मुनिका १६ लाख बालबालिका भोकमरीको जोखिममा
बाढीका कारण दक्षिण सुडानमा ५ वर्ष मुनिका १६ लाख बालबालिका भोकमरीको जोखिममा सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउन समेत समस्या भोग्नुपरेको छ ।
डाक्टरमाथि कुटपिट भएको विरोधमा पाटन अस्पतालका चिकित्सकहरू आन्दोलनमा
डाक्टरमाथि कुटपिट भएको विरोधमा पाटन अस्पतालका चिकित्सकहरू आन्दोलनमा अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरमाथि कुटपिट गरेका हुन् ।
वायु प्रदूषणका कारण दिल्लीमा थप एक हप्ता विद्यालय बन्द
वायु प्रदूषणका कारण दिल्लीमा थप एक हप्ता विद्यालय बन्द विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिए पछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।
चीनले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम जनताका लागि १० करोडको राहत सामग्री पठाउँदै
चीनले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम जनताका लागि १० करोडको राहत सामग्री पठाउँदै पहिलो आपत्कालीन सहयोगका रूपमा चीनले चाइना साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाई रिजर्भबाट पाल, कम्बल लगायत भूकम्प प्रभावित क्षेत्रलाई नेपाली १० करोड रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउनेछ,’ राजदूत सोङले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘यी सबै सामग्री १/२ दिनमा आइपुग्नेछन् ।
न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार बङ्लादेशी श्रमिक आन्दोलनमा
न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार बङ्लादेशी श्रमिक आन्दोलनमा मासिक २३ हजार टाका अर्थात् झण्डै २ सय अमेरिकी डलर न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
काठमाडौंको गोठाटारमा गोली चल्यो, पेस्तोल र खैरो हिरोइनसहित २ जना नियन्त्रणमा
काठमाडौंको गोठाटारमा गोली चल्यो, पेस्तोल र खैरो हिरोइनसहित २ जना नियन्त्रणमा प्रहरीले चलाएको गोली लागी एक भारतीय नागरिक घाइते भएका छन् ।
Weather Update