जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट १५ जना पक्राउ
बुधबार, कात्तिक १५, २०८०
अहिलेसम्म ३१ जना पत्रकारको ज्यान गयो इजरायल हमास द्वन्द्वमा
मंगलबार, कात्तिक १४, २०८०
इजरायल हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह समेत रहेका छन् ।
युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग इजराइलद्वारा अस्वीकार
मंगलबार, कात्तिक १४, २०८०
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा
आइतबार, कात्तिक १२, २०८०
राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्ध विरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । १२० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् ।
नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस
आइतबार, कात्तिक १२, २०८०
भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्। प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गरेका छन्।
एनआरएनए अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार
शुक्रबार, कात्तिक ३, २०८०
समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार
बुधबार, कात्तिक १, २०८०
धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको शुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर ५ सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ ।
साताको लोकप्रीय