Kath khabar
सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने भएपछि संसद अवरोध अन्त्य गर्न एमाले सहमत
सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने भएपछि संसद अवरोध अन्त्य गर्न एमाले सहमत १०० किलो सुन तस्करी प्रकरणमा विज्ञहरु सहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ । उक्त सहमतिपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दैछ ।
प्रधानमन्त्री प्रचण्ड र युरोपेली संघका राजदूत नोना डोप्रेजको भेट
प्रधानमन्त्री प्रचण्ड र युरोपेली संघका राजदूत नोना डोप्रेजको भेट प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बालुवाटारमा सभामुख सहित ३ दलका शीर्ष नेताको बैठक शुरू
बालुवाटारमा सभामुख सहित ३ दलका शीर्ष नेताको बैठक शुरू बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।
एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित 'सामान्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो?,’ उनले भनिन्, ‘यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ।
ललिता निवास जग्गा प्रकरण : तत्कालीन प्रमहरू नेपाल र भट्टराई माथि अनुसन्धान गर्ने बाटो खुल्यो, माधव नेपाल युरोप प्रस्थान
ललिता निवास जग्गा प्रकरण : तत्कालीन प्रमहरू नेपाल र भट्टराई माथि अनुसन्धान गर्ने बाटो खुल्यो, माधव नेपाल युरोप प्रस्थान अख्तियारले यसअघि मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको बताउँदै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।
संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने
संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने प्रचण्ड’ले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ ।
ललिता निवास प्रकरण : विजयकुमार गच्छदार सहित ४ पूर्वमन्त्री बिरूद्ध पक्राउ पूर्जी जारी
ललिता निवास प्रकरण : विजयकुमार गच्छदार सहित ४ पूर्वमन्त्री बिरूद्ध पक्राउ पूर्जी जारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिव सहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।
सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब सीआईबीले गर्ने
सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब सीआईबीले गर्ने प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशनमा चल्ने विभागले तीन अनुसन्धान अधिकृत खटाएर अनुसन्धान गरिरहेको थियो ।
संवैधानिक परिषद्को बैठकद्वारा विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 
संवैधानिक परिषद्को बैठकद्वारा विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस  प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज (शुक्रबार) बाट अवकासमा जाँदैछन्। एक महिनाअघि नै प्रधानन्यायाधीशको सिफारिस गर्ने संवैधानिक प्रावधान भए पनि राजनीतिक दलका शीर्ष नेताहरूबीच तालमेल नमिल्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन ।
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा “अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ । सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ । सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन”
एमालेका सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
एमालेका सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन पर्ने माग गर्दै एमालेका सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेका हुन् ।
राप्रपामा केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग
राप्रपामा केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरेको हो । अवधारणाअन्तर्गत ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ ।
Weather Update