Kath khabar
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित बैठकमा सो विधेयकबारे छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।
राष्ट्रियसभा बैठक आज बस्दै, मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने
राष्ट्रियसभा बैठक आज बस्दै, मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गर्ने कार्यसूचि रहेको छ ।
सुन तस्करी प्रकरणमा रास्वपाद्धारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
सुन तस्करी प्रकरणमा रास्वपाद्धारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता प्रस्तावमा यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्‍यो ? लगायत सम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ
प्रतिनिधिसभाको बैठक जारी (LIVE)
प्रतिनिधिसभाको बैठक जारी (LIVE)
एमाले संसद बैठक अवरोध गर्ने तयारीमा
एमाले संसद बैठक अवरोध गर्ने तयारीमा विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो रहेको छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो रहेको छ कार्यसूची सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ, सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।”
कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ : प्रमुख सचेतक रमेश लेखक
कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ : प्रमुख सचेतक रमेश लेखक मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वाभाविक प्रक्रिया रहेको बताए। लेखकले भने, ‘कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दै छ ।
प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना बीच इटलीमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना बीच इटलीमा भेटवार्ता हिजो नै प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकन तथा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच पनि भेटवार्ता भएको थियो ।
ललिता निवास प्रकरणमा नक्कली मोही बनेका थप दुई जना पक्राउ
ललिता निवास प्रकरणमा नक्कली मोही बनेका थप दुई जना पक्राउ यस अघि हिजो आइतबार यस प्रकरणमा नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए ।
ललिता निवास प्रकरण : नापीका कर्मचारी अरूण कुमार श्रेष्ठ पक्राउ
ललिता निवास प्रकरण : नापीका कर्मचारी अरूण कुमार श्रेष्ठ पक्राउ उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो। एसएसपी आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए।योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।
आज नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
आज नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ।
Weather Update