Kath khabar
टुकुचामाथिको जग्गा अध्ययन हुँदै
टुकुचामाथिको जग्गा अध्ययन हुँदै अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ दिएको छैन । महानगरपालिकाले गत वैशाख २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो ।
प्रतिनिधि सभा बैठक (LIVE)
प्रतिनिधि सभा बैठक (LIVE)
प्रेम चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न
प्रेम चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिनेबारे मन्त्रिपरिषद्ले गएको मङ्गलवार गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
इतिहास पढ्ने मात्र होइन रच्ने विषय पनि हो -  रास्वपा सभापति रवि लामिछाने
इतिहास पढ्ने मात्र होइन रच्ने विषय पनि हो - रास्वपा सभापति रवि लामिछाने यस्तै लामिछानेले आज साँझ ७ बजे, ७ प्रदेशका ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
पूर्व बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख
पूर्व बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।
रास्वपाको पहिलो वार्षिकोत्सव, प्रधानमन्त्रीसहित चियापान कार्यक्रम गर्दै
रास्वपाको पहिलो वार्षिकोत्सव, प्रधानमन्त्रीसहित चियापान कार्यक्रम गर्दै गत वर्ष असार ७ गते औपचारिक घोषणा गरिएको रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउने भएको हो ।
यस्तो छ ललितपुर महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ ललितपुर महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ) हरित र स्वच्छ सहरको अवधारणालाई ध्यान दिँदै आएको महानगरले धुलोरहित सडक व्यवस्थापनका लागि नक्खु खोला र अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने, टिपरलगायत मालवाहक सवारीसाधनको आवागमन नक्खु, बागमती करिडोरबाट मात्रै गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने महानगरको नीति छ ।
धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय
धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिएकी हुन्।
त्रिविका उपप्राध्यापक प्रेम चलाउने माथि आक्रमण गर्ने ५ जनाको मुद्दा फिर्ता, उपप्राध्यापक प्रहरीको नियन्त्रणमा
त्रिविका उपप्राध्यापक प्रेम चलाउने माथि आक्रमण गर्ने ५ जनाको मुद्दा फिर्ता, उपप्राध्यापक प्रहरीको नियन्त्रणमा जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। आफूमाथि कुटपिट गरेको घटना सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध स्वरूप उनी सोमबार अदालतमा पुगेका थिए। 
बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री दाहाल पूर्वी नेपाल प्रस्थान
बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री दाहाल पूर्वी नेपाल प्रस्थान उहाँका साथमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हुनुहुन्छ ।
प्रतिनिधि सभा बैठक (LIVE)
प्रतिनिधि सभा बैठक (LIVE)
आज समाजवादी मोर्चा घोषणा हुँदै
आज समाजवादी मोर्चा घोषणा हुँदै मस्यौदामा संघीयता, लोकतन्त्र, सुशासन समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने उल्लेख छ ।
Weather Update