Kath khabar
बजेट निर्माणमा बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति
बजेट निर्माणमा बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति गिरीले पोहोर पनि बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश भएको र यो वर्ष पनि त्यस्तै क्रियाकलाप भएको भन्दै अर्थमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने र चित्तबुझ्दो जवाफ नआएमा संसद् चल्न नदिने चेतावनी दिनुभयो ।
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ ।
 १० वर्षे युद्ध कतै भारतकै इशारामा त भएको थिएन ? प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न
 १० वर्षे युद्ध कतै भारतकै इशारामा त भएको थिएन ? प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न तत्कालीन माओवादीले राखेका ४० बुँदामध्य ९ बुँदा मागहरू भारतसँग रहेको स्मरण गराउँदै उनले ती मागहरू अहिलको भारत भ्रमणमा नराख्नुको कारण सोधेका छन्।
भैंसीको प्रसंगले संसदमा हंगामा
भैंसीको प्रसंगले संसदमा हंगामा सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरूले नियमापत्ति गरेका थिए ।
सर्वोच्चद्वारा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश पश्चात नागरिकता वितरणको तयारीमा रोक
सर्वोच्चद्वारा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश पश्चात नागरिकता वितरणको तयारीमा रोक नयाँ कानुन अनुसार जन्मसिद्ध नागरिकका सन्तान, बाबुको पहिचान हुन नसकेका व्यक्ति र गैरआवासीय नेपालीका नाति नातिनासम्मले नागरिकता पाउने व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : भिआइपी अभियुक्तका तर्फबाट वकालत गर्न "हाइप्रोफाइल वकिलहरु"को लस्कर
नक्कली भुटानी शरणार्थी प्रकरण : भिआइपी अभियुक्तका तर्फबाट वकालत गर्न "हाइप्रोफाइल वकिलहरु"को लस्कर विशेषगरी भिआइपी अभियुक्तहरूको प्रतिरक्षामा हाई प्रोफाइल वकिलहरूले बहस गर्ने भएका हुन्। प्रतिवादीका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे सहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन्। टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल लगायतले बहस गर्ने भएका छन्।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
देशको समग्र हितको रक्षा पछि मात्रै संसद्को अवरोध हट्छ : केपी ओली
देशको समग्र हितको रक्षा पछि मात्रै संसद्को अवरोध हट्छ : केपी ओली नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको हो ।
राष्ट्रिय सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित
राष्ट्रिय सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भू-भाग बङ्गलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो ।
भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड
भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड हिजो साँझ नेपाल फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको बताए ।
Weather Update