Kath khabar
रास्वपाको मध्यपुर थिमी नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत
रास्वपाको मध्यपुर थिमी नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत शंखधर चोकस्थित यचु पार्टी भेन्युमा सम्पन्न भएको कार्यक्रमबाट उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिव मुरारी नेपाल तथा कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै, भारत भ्रमण पूर्णरूपमा सफल भएको भनाइ
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै, भारत भ्रमण पूर्णरूपमा सफल भएको भनाइ दाहालले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताएका छन्।
राप्रपाको युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन
राप्रपाको युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमान माथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए।
नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै सर्वोच्चमा रिट
नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै सर्वोच्चमा रिट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भने - ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो
भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भने - ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताउनुभयो । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उहाँको भनाइ छ ।
नेपाल र भारतसरकार बीच सात सम्झौतामा हस्ताक्षर
नेपाल र भारतसरकार बीच सात सम्झौतामा हस्ताक्षर प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।
सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन
सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन भण्डारण स्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारण स्थल निर्माण हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीद्धारा रेलवेको उद्घाटन
प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीद्धारा रेलवेको उद्घाटन आज उद्घाटन भएपछि सो रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै दाहालले आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
भारत भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ : प्रधानमन्त्री दाहाल
भारत भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ : प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताउनुभयो ।
Weather Update