Kath khabar
चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान
चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । उनी जेठ २० मा स्वदेश फर्किनेछन् ।
पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदैछन्। दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण यसअघि संघीय संसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देश सहित प्रतिनिधिसभामा फिर्ता पठाइदिनु भएको थियो ।
१० प्रतिशत शैय्या छुट्याएर विपन्नलाई नि:शुल्क सेवा नदिने अस्पताललाई कारबाही गरिने मेयर बालेनको चेतावनी
१० प्रतिशत शैय्या छुट्याएर विपन्नलाई नि:शुल्क सेवा नदिने अस्पताललाई कारबाही गरिने मेयर बालेनको चेतावनी यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।
प्रधानमन्त्री दाहाल आज भारतको चारदिने औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री दाहाल आज भारतको चारदिने औपचारिक भ्रमणमा जाँदै रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ।
प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान
प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्की माथि लिखित रूपमा पत्र मार्फत् वा समितिले सार्वजनिक गर्ने इमेल मार्फत् उजुरी दिन सकिने छ ।
‘सांसदहरु बल्ल वडा अध्यक्षको लेवलमा आउनुभयो’ - बालेन्द्र शाह
‘सांसदहरु बल्ल वडा अध्यक्षको लेवलमा आउनुभयो’ - बालेन्द्र शाह सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्बको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्षका लागि त्यसमा करीब ५ प्रतिशत घटाई १७ खर्बदेखि १७ खर्ब २५ अर्बसम्मको बजेट ल्याइने तयारी गरिएको छ ।
जेलबाट रिहा भए रेशम चौधरी
जेलबाट रिहा भए रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा डिल्लीबजार कारागार परिसरमा समर्थक तथा कार्यकर्ताहरुको भिड लागेको थियो ।
आज १६औं गणतन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
आज १६औं गणतन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै नेकपा माओवादीको सशस्त्र विद्रोह तथा विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो।
Weather Update