Kath khabar
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिनु आपत्तिजनक : रघुजी पन्त
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिनु आपत्तिजनक : रघुजी पन्त ‘यसरी धुलो लागेको विधेयक टकटक्याएर मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रूपले दवाव दिन मिल्दैन,’ उनले भने, ‘मैले पनि धेरै संविधानविद् र कानुनविद्सँग कुरा गरेर मात्रै बोलेको हो कि यो संविधानको भावना र लोकतन्त्र विरूद्ध छ।’
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन : सञ्चारमन्त्री शर्मा
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन : सञ्चारमन्त्री शर्मा ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा कुराकानी हुन्छ त्यो क्षेत्रमा मन्त्री गए पुग्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ। प्रतिनिधि मण्डललाई ठूलो नबनाउने सरसल्लाह भएको छ,’ उनले भनिन्।
कोशी प्रदेश प्रकरण : निषेधाज्ञाको अवज्ञा गर्दै  प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ  
कोशी प्रदेश प्रकरण : निषेधाज्ञाको अवज्ञा गर्दै  प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ   बैठक अघि कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश-१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजे देखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागू गरेको छ ।  
नेपाल र भारतमा औपचारिक रूपमा सार्वजनिक भयो प्रधानमन्त्री दाहालको 'भारत भ्रमण तालिका' 
नेपाल र भारतमा औपचारिक रूपमा सार्वजनिक भयो प्रधानमन्त्री दाहालको 'भारत भ्रमण तालिका'  ‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले ३१ मे देखि जुन ३ सम्ममा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विनम्र निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुहुनेछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छु’ पराराष्ट्र मन्त्री एनपी साउदले भनेका छन् ।
राष्ट्रपति कार्यालयबाट रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव गृहमन्त्रालयमा फिर्ता
राष्ट्रपति कार्यालयबाट रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव गृहमन्त्रालयमा फिर्ता टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा नै फिर्ता पठाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : १७ औं अभियुक्त पक्राउ परिन्
नक्कली भुटानी शरणार्थी प्रकरण : १७ औं अभियुक्त पक्राउ परिन् जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादी मध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो। 
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको न्यायाधीशसमक्ष बयान लिन सुरु
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको न्यायाधीशसमक्ष बयान लिन सुरु बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइने भएको हो ।
पशुपतिको गजुरमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेद्वारा संसद अवरोध
पशुपतिको गजुरमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेद्वारा संसद अवरोध आजको प्रतिनिधिसभाको बैठकमा सांसद दाहालले नीति तथा कार्यक्रमका विषयमा बोल्ने क्रममा पशुपतिको जलहरीमै भ्रष्टाचार भएको आरोप लगाएका थिए ।
नेपालमा ढावा चलाएर बसिरहेका भारतका 'मोस्ट वान्टेड दिनेश गोप' पक्राउ पश्चात गोप्य रुपमा भारत समक्ष सुपुर्दगी
नेपालमा ढावा चलाएर बसिरहेका भारतका 'मोस्ट वान्टेड दिनेश गोप' पक्राउ पश्चात गोप्य रुपमा भारत समक्ष सुपुर्दगी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि सरकारले भारतका विद्रोही नेतालाई पक्राउ गरी गोप्य रुपमा दिल्लीलाई ‘सुपुर्दगी’ गरेको हो। नेपालमा माओवादीले नेतृत्व गरेको सरकारले भारतीय माआवादी नेतालाई पक्राउ गरी सुपुर्दगी गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। वर्तमान प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले पनि नेपालमा १० वर्ष लामो जनयुद्ध गर्दा...
एमालेको अवरोध पछि २० मिनेटका लागि संसद बैठक स्थगित
एमालेको अवरोध पछि २० मिनेटका लागि संसद बैठक स्थगित प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले प्रति लक्षित गर्दै 'पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको' आरोप लगाएका थिए।
Weather Update