Kath khabar
रेशम चौधरीलाई आममाफी दिलाउने सरकारको तयारी
रेशम चौधरीलाई आममाफी दिलाउने सरकारको तयारी गृह मन्त्रालयले फाइल राष्ट्रपति कार्यालयमा पठाउँछ र स्वीकृत भएको फाइलमा महान्यायाधिवक्ताको राय लिएपछि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँछ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानकै आधारमा पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानकै आधारमा पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ बिहीबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जवाफ दिएका हुन् ।
आइजीपी कुँवरमाथि राजीनामाको दबाव, प्रधानमन्त्रीको भारत भ्रमणपछि निर्णय
आइजीपी कुँवरमाथि राजीनामाको दबाव, प्रधानमन्त्रीको भारत भ्रमणपछि निर्णय राजनीतिक दलका नेताहरुले समेत कुँवर माथि लागेको आरोपको सफाइ दिन आग्रह गरिरहेका बेला बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रमुख कुँवरसँग भेटवार्ता गरेका थिए। उनको राजीनामाको दबाव पछि गृहमन्त्री श्रेष्ठ समेत अप्ठेरोमा परेको स्रोतको दाबी छ।
घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ -  रवि लामिछाने
घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ - रवि लामिछाने बुधबार लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित फेरी युवराज पौडेलले रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनको पेसी जेठ १७ गतेका लागि तोकिएको छ।
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा दर्ता
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा दर्ता लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।
तीन महिनापछि संसदमा चन्द्र भण्डारी, जलन पीडितलाई क्यान्सर रोगीसरह सहयोग गर्न आग्रह
तीन महिनापछि संसदमा चन्द्र भण्डारी, जलन पीडितलाई क्यान्सर रोगीसरह सहयोग गर्न आग्रह "म कीर्तिपुरबाट भारत जाँदा निदाएको थिएँ । त्यहाँ म सात दिनपछि ब्युझएँ । मलाई सहयोग आएको रहेछ । त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग अस्पताल बनाउने कुरामा सहयोग होस्", भण्डारीले भने ।
सिके राउत नेतृत्वको जनमत पार्टी जेठ १५ पछि सरकारमा जाने
सिके राउत नेतृत्वको जनमत पार्टी जेठ १५ पछि सरकारमा जाने संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते नयाँ बजेट संसदमा पेश गर्नुपर्छ। बजेट पछि आफूहरू सरकारमा जानेबारे अहिले तयारी भइरहेको सांसद समेत रहेका जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले बताए।
ट्रेड युनियन खारेज गर्न र कृषिको बिचौलिया बन्द गर्न ज्ञानेन्द्र शाहीको माग
ट्रेड युनियन खारेज गर्न र कृषिको बिचौलिया बन्द गर्न ज्ञानेन्द्र शाहीको माग बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् ।
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतलाई म्याद थपका लागि अदालत लगिएको हो।
Weather Update